» » तमलोपाका नेता नेपाल सद्भावना पार्टीमा प्रवेश


रौतहट माघ २८ गते । नेपाल सदभावना पार्टीमा तराइ मधेश लाकेतान्त्रिक पार्टीका नेतासहित विभिन्न पार्टी परित्याग गरी १५ जना प्रवेश गरेका छन् ।

रौतहटको गौरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तमलोपा परित्याग गरी सदभावनाकै पुराना नेता अनिल कुमार सिंह, नयाँशक्ति नेपालका नेता रवि यादव लगायतका नेताहरु नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको सो पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराउनु भएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..