» » डिएसपी रामेश्वर यादवको अर्को करामत


काठमाडौ माघ २८ गते । अबैध रुपमा रोडा, गिटी लोड गरि लगिरहेको टिपरलाई महानगरीय प्रहरी वृत सातदोबाटोले पक्राउ गरेको छ ।

आज विहान ललितपुर जिल्ला ललितपुर उपमहानगरपालीका वडा नं १४ स्थित नक्खु खोलाको बाटो हुदै अबैध रुपमा टिफरहरुमा उत्खनन् गरेको रोडा, गिटी लोड गरी नख्खु तर्फ  बिक्रि वितरणको लागि लैजादै गरेको अवस्थामा त्यहाँका डिएसपी रामेश्वर राय यादवले पक्राउ गर्नुभएको छ ।

बा।२ ख ८३११, बा ४ ख ४३८५, बा २ क ६२,  बा ।३ ख ८७९५, बा। ४ ख। १५०९,बा ४ ख२६५२, बा।४ ख। ,बा २ ख २३७२ बा ४ ख ७०७५ र बा ४ ख ३९१ नं को टिपरहरु पक्राउ परेको डिएसपी यादवले जानकारी दिनुभयो । फेला पारिएको सो टिपरमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..