लहान, फागुन ११ गते । “प्रारम्भिक बाल विकास मानव विकासको जग हो” मुल नाराका साथ सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित लहान स्थित रहेको प्यासिफिक होटलमा पाँच दिने प्रारम्भिक बाल स्याहार तथा विकास विषयक क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपाल सप्तरी तथा सेभ द सप्तरीको संयुतm आयोजनामा सुरु भएको उतm पाँच दिने क्षमता अभिबृद्धि तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत रामबहादुर साह र सेतो गुँरासका सचिव पिंकि देवले गरिरहेका छन् ।
तालिममा सेभ द सप्तरी तथा सबल नेपाल सप्तरीका २९ जना सामाजिक परिचालकहरुको सहभागिता रहेको सबल नेपालका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिनुभयो ।
प्रारम्भिक बाल विकासको अवधारणा अनुसार बाल विकास केन्द्रको अनुगमन गर्नका साथै सहजिकरण क्षमता अभिबृद्धिमा विकास गर्नुको साथसाथै पुर्व सारक्षरता र गणितय सिपको अवधारणामा समेत टेवा पुग्ने उदेश्यले तालिमको आयोजना गरिएको सहजिकरणकर्ता तथा सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत रामबहादुर साहले जानकारी दिनुभयो ।
तालिम बिहिबारसम्म चल्ने तालिममा सहभागि तथा सबल नेपालका परिचालक श्रवण कुमार पासवानले जानकारी दिनुभयो ।

No comments: