» » अधिवेशनको तयारी पुरा


पर्सा माघ २७ गते । सघीय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन तथा विशाल आमसभाको तयारी पुरा भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी गराउनुभयो ।

भोली वीरगञ्जको मधेशी शहिद पार्कमा हुने प्रथम जिल्ला अधिवेशन तथा विशाल आमसभाको उद्घाटन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुहुनेछ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..