» » » निर्वाचन आयोगले सोधियो सरिता गिरीलाई स्पष्टीकरण


काठमाडौ पुस ८ गते । निर्वाचन आयोगले सरिता गिरीलाई स्पष्टीकरण सोधेको छ ।

अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको लेटरप्याद दुरुपयोग गरेको कारणले देखाएका त्यो कति कारणले गरेको भन्दै स्पष्टकरण गिरीलार्य भनेको आयोगले भनेको छ ।

गत मंसिर १७ गते नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सिरहाको लेटरप्याडबाट सिरहा शब्द काटी सप्तरी लेखेर गिरीले प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो ।

सो कुरा उल्लेख गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टीको झण्डा, निर्वाचन चिन्ह, लेटरप्याड र पदको दुरुपयोग गर्नुभएको भनि आयोगमा उजुरी मंसिर २२ गते गर्नुभएको थियो ।

सोही उजुरीको आधारमा आयोगले के कसो भएको हो भनि आयोगलाई जानकारी गराउन भनेको छ ।

अनिल झाको पार्टी संघीय सद्भावना पार्टीसँग सरिता गिरीले नेपाल सद्भावना पार्टी एकीकरण गर्नुभएको थियो । तर पछि उहाँले आफ्नो पार्टी फिर्ता माग्नु भएको थियो ।
अनिल झाले पार्टीको महाधिवेशन गराउनु भयो, सरिता गिरी पार्टीबाट निस्केर सर्वोच्च अदालतमा उजुरी गर्नुभयो ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..