» » चिसोबाट प्रभावितलाई डसना र सिरक वितरण

राजविराज, पुस १ गते । बढ्दो चिसो तथा शीतलहरबाट प्रभावित सप्तरीका दिघवा गाविसका गरिब तथा विपन्न परिवारलाई डसना र सिरक वितरण गरिएको छ ।

सुनसरी इटहरीका ‘क्वीक भोलेन्टियर्स’को सहयोग र सरसफाइ, वातावरण तथा ऊर्जा नामक संस्थाको सहकार्यमा चिसोबाट बच्नका लागि एक÷एकवटा सिरक र डसनाका दरले २० परिवारलाई वितरण गरिएको क्वीक भोलेन्टियर्सका संयोजक सञ्जय चौधरीले जानकारी दिनुभयो ।

सप्तरीमा विगत एक सातादेखि चिसो हावासंगै चलेको शीतलहरबाट गरिब तथा विपन्न परिवार प्रभावित भएका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..