» » धिमाल पत्रकार मञ्चमा विजय


मोरङ, पुस १६ गते । उर्लाबारीमा शुक्रबार सम्पन्न धिमाल पत्रकार मञ्चको प्रथम राष्ट्रिय अधिबेशनले विजय धिमालका अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनले मञ्चका उपाध्यक्षमा अष्टनारायण र दीपा, महासचिवमा पूर्ण, सचिवमा चन्द्रबहादुर र कोषाध्यक्षमा पार्वती धिमाल निर्वाचित गरेको छ । त्यस्तै सदस्यमा राजेन्द्र, डिल्लीराम, सिर्जना, दिलीप धिमाललगायत रहनुभएको छ ।

 अधिवेशनमा झापा, मोरङ र सुनसरीमा रहेका धिमाल पत्रकारको सहभागिता थियो 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..