» » तमवि फ्रन्टको विस्तारीत बैठक बस्ने

काठमाडौ मंसिर २५ गते । तराई मधेश विद्यार्थी फ्रन्टले पौष १ र २ गते विस्तारित बैठक गर्ने भएको छ ।

वीरगन्जमा हुने सो विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी बैठक, केन्द्रीय कार्यसमितिको बैठकको साथै प्रशिक्षण कार्यक्रम पनि हुने फ्रन्टका अध्यक्ष मनिष मिश्रले जानकारी गराउनुभयो ।

मलतः अहिलेसम्मको संगठनको कार्यको समिक्ष, संगठन सुदृढीकरण, सदस्यता अभियान, स्ववियू निर्वाचन, अगामी रणनीति, संचालित समग्र मधेश शिक्षित प्रदेशको अभियानलाई मूर्त रूप दिन कार्यक्रम तय गर्ने तथा नेतृत्व प्रशिक्षण कार्यक्रम हुने जानकारी उहाँले गराउनु भयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..