» » भोली मधेशी मोर्चाको बैठक बस्दै


काठमाडौ पुस १२ गते । भोली संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने मोर्चाको बैठकले पहिला निर्वाचन कि सविधान संशोधनको बारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

तीन दलले चुनावमा जाने तयारी गरिरहेको बेला आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बस्न लागेको राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराउनुभयो ।

यसो त तीन दलले सविधान संशोधनको साथै चुनावको मिति घोषणा गर्ने भनि राखेको प्रस्ताव मधेशी मोचाले अस्वीकार गरेको छ । मोर्चाले पहिला सविधान संशोधन होस् अनि चुनावको कुरा गरौला भनि जवाफ दिइसकेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..