» » फ्रन्टको अन्तरक्रिया सम्पन्न

सर्लाही मंसिर २७ गते । तराई मधेश विद्यार्थी फ्रन्ट सर्लाही कार्यसमितिले जिल्लाको मलंगवामा शिक्षा क्षेत्रमा सुधार का निम्ति वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जसमा फ्रन्ट सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष बिबेक जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा फ्रन्टका केन्द्रीय अध्यक्ष मनिष मिश्र प्रमुख अतिथि हुनुहुन्थ्यो ।

शिक्षा मन्त्रालयको उपसचिव सुशील खनाल, उप निर्देशक, सिडिओ, एसपी, डिएसपी, संगठनको सह–महासचिव उमेश यादव, मिथलेस यादव, तमलोपा केन्द्रिय सदस्य रामप्रवेश बैठा, जिल्ला अध्यक्ष विनय कर्ण, सद्भावनाका जिल्ला अध्यक्ष प्रमोद साह लगायत विभिन्न पार्टीका अध्यक्ष लगायत प्रतिनिधिगण जिल्लाको प्रभुत्ववर्गहरू, शिक्षाप्रेमिहरू, जनसमुदाय,विद्यार्थीहरू, नेपाल र भारतका पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू, नागरीक समाजका अगुवाहरू, मानवाधिकारवादी लगायतको उपस्थिति थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..