» » फोरम नेपाल मोरगं अध्यक्षमा राजकुमार यादव


विराटनगर पुस १२ गते । सघीय समाज फोरम नेपाल मोरंगको प्रथम  जिल्ला अधिवेशनबाट अध्यक्षमा राजकुमार यादव विजय हुनु भएको छ ।

बिराटनगरको बीरेन्द्रसभा गृहमा बन्द सत्रको अन्तिम चरणमा अध्यक्ष पदको लागी भएको चुनावमा राजकुमार यादव ४४० र प्रमोद शर्मा ७१ मत प्राप्त गरे भने ४० मत बदर भएको थियो । जम्मा प्रतिनिधि संख्या ६७५ भए पनि ५५१ मत खसेको थियो।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..