» » उपेन्द्र यादवलाई उहाँकै पार्टीका नेताले सनकि भनेपछि...


काठमाडौ मंसिर १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उहाँकै एकजना नेताले सनकी भन्नु भएको छ ।

सो पार्टीका सांसद एवं सहमहामन्त्री अभिषेक प्रताप शाहले उपेन्द्र यादवलाई सनकि भन्नु भएको हो । मधेशलाई अलग राष्ट्र बनाउनुपर्छ भनि अभिषेकले दिएको अभिव्यक्तिलाई अध्यक्ष यादवले सनकि भनेपछि अभिषेकले पनि जब देशको सविधान उपेन्द्र यादवले जलाउन सक्छ भने उपेन्द्र यादव पनि सनकि हुनुभयो भनि आफ्नो फेसबुकमा स्टाट्स लेख्नु भएको छ ।

उहाँले भन्नुभयो, म जनताको भावना बोल्दा मलाई उहाँले सनकि भन्नुहुन्छ भने उहाँले पनि जनताकै लागि सविधान जलाउनु भएको थियो भने उहाँ पनि सनकि हुनुभयो नि ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..