» » उद्योगीमाथि गोली चल्यो

रुपन्देही मंसिर २१ गते । रुपन्देहीको सिदार्थनगरपािलका गल्लामण्डीमा आज साँझ सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कुलप्रसाद न्यौपानमाथि गोली प्रहार भएको छ ।

घटनामा संलग्न दुई जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान र खोजीकार्य सुरु भएको प्रहरीले जनाएको छ ।

गल्लामण्डीस्थित आफ्नै व्यावसायिक प्रतिष्ठानमा बसिरहेको समयमा मोटरसाइकलमा आएका व्यक्तिले न्यौपानेमाथि गोली प्रहार गरेका थिए ।

गोलीले न्यौपानेको कोखलाई छलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..