» » काँग्रेस, एमाले त्याग गरि तमलोपामा प्रवेश

महोत्तरी मंसिर १८ गते । महोत्तरी जिल्लामा काँग्रेस, एमालेलगायत विभिन्न पार्टी परित्याग गरि तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको छ ।

तमलोपाका सह प्रवक्ता कृष्णा सिहको प्रमुख आतिथ्यमा हिजो भएको कार्यक्रममा पार्टी प्रवेश गराइैको थियो ।

प्रवेश गर्नेमध्येका एमालेका बिल्टु मण्डल, पर्शुराम कापर,जागोदेवी मन्ड्ल,काङ्रेस से तेज नारायण सिंह ,ललन सिह,तेज नारायण ठाकुर, अ्मित सिहलगायत २५० भन्दा बढी प्रवेश गरेको सहप्रवक्ता सिहले जानकारी दिनुभयो ।

सह प्रवक्ता सिहले आफ्ना बुवा उपेन्द्र प्रसाद सिंहको सदस्यता नविकरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..