» » मधेसी मोर्चा र प्रधानमन्त्री प्रचण्डबीच बार्ता


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारका प्रधानमन्त्री प्रचण्ड बीच बालुवाटारमा वार्ता हुन लागेको हो । ८:३० बजे विहानदेखि हुन गइरहेको वार्तामा संविधान संशोधन र निर्वाचनको बारेमा छलफल हुने जनाएको छ ।
मोर्चाले हिजै आन्दोलनको घोोषणा गरेको छ भने काँग्रेस सभापति शेेरबहादुर देउवासँग छलफल गर्नु भएको थियो ।
प्रमुख तीन दलले निर्वाचनको तयारीमा लागेको बेला मोर्चाले यसरी दौडधुपमा लागेका हुन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..