» » महासंघका अध्यक्षमा गुप्ता

वीरगंज पौष ५ गते । नेपाल कलवार कल्याण महासंघ काठमाण्डौको वीरगंज नगर सभागृहमा भएको तेस«ो राष्ट्रिय महाधिवेशन कार्यक्रमको बन्दसत्रले महासंघको अध्यक्ष पदमा राजेन्द्र प्रसाद गुप्तालाई सर्वसहमतिले चयन गरेको छ ।

उपाध्यक्ष पदमा श्रीमति पुनम जयसवाल, ई. अशोक कुमार चौधरी, सुर्य नारायाण जयसवाल, नरेन्द्र प्रसाद गुप्ता, रामाधार प्रसाद गुप्ता, महासचिवमा भोला प्रसाद गुप्ता, सचिवमा रामधारी प्रसाद जयसवाल र कोषाध्यक्षमा ओम प्रकाश जयसवाल तथा सह कोषाध्यक्षमा श्रीमति मितिरमन देवी रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा विजय कुमार चौधरी, अजय कुमार चौधरी, सुभाष चन्द्र जयसवाल, पंडित प्रसाद जयसवाल, नवल किशोर चौधरी, गणेश प्रसाद जयसवाल, संजय जयसवाल, हरेकृष्ण प्रसाद जयसवाल, बाबुराम प्रसाद , शम्भु प्रसाद जयसवाल, विश्वनाथ भगत, दिना प्रसाद गुप्ता, श्रीमति शोभा गुप्ता, श्रीमति बबिता कलवार, श्रीमति मिरा जयसवाल, श्रीमति किरण गुप्ता, जगत नारायाण प्रसाद गुप्ता, मनोज कुमार गुप्ता लगायत चयन हुनु भएको कुरा महासंघले जनाएको छ ।  


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..