» » सविधान संशोधनको बारेमा के भन्नुहुन्छ, महन्थ ठाकुर (भिडियोसहित)

काठमाडौ कात्तिक २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन बुँदे सम्झौता अनुसार सविधान संशोधन नभए आफूहरु आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

कात्तिक २७ गते उदयपुर, धनुषा, सिरहा र सप्तरीका पार्टी केन्द्रीय सदस्यहरुको सिरहाको लहानमा बसेको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले माओवादी र काँग्रेससँग तीन बुँदे सम्झौता अनुसार तीन बुँदे सम्झौता हुनुपर्ने बताउनुभयो ।

आफूहरुको सहमति बेगर सविधान संशोधनको प्रस्ताव ससदमा पेस भए प्रस्तावलाई संशोधनका लागि संसदसँग माग गर्ने बताउनुभयो ।

उहाँले उहाँहरु जबर्जस्ती बहुमतको आधारमा सविधान संशोधन गराउन चाहे आन्दोलनमा चेतावनी दिनुभयो ।




हेर्नुस् भिडिायो 


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..