» » विद्युत् चोर्नेमाथि कारबाही

सप्तरी, मङ्सिर ७ गते । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने १४ जनालाई सोमबार कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र प्राधिकरणको संयुक्त टोलीले सोमबार विद्युत् चोरी गर्नेलाई पक्राउ गरी विद्युत् ऐन अनुसार जरिवाना गर्नाका साथै अवैध रुपमा प्रयोगमा ल्याइएका विद्युत् सामग्री जफत गरेको केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..