» » भारतीय अभियुक्त पक्राउ


उर्लाबारी (मोरङ), १३ मङ्सिर । गोली प्रहार गरेर हत्या गरेको भनिएका भारतीयलाई प्रहरीले घटना भएको २१ वर्षपछि आज पक्राउ गरेको छ ।

मोरङ कटहरी– ४ का छटुलाल कामतलाई गोली प्रहार गरेर हत्या गर्ने अभियुक्त राधेश्याम मण्डल भनिने राधेश्याम पाललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । पक्राउपछि जिल्ला अदालतमा पेस गरिएका उनलाई आज पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ । राधेश्यामले २०५२ साल कात्तिक १ गते गोली प्रहार गरी कामतको हत्या गरेको मोरङ प्रहरीले जिकिर गरेको छ ।तो मलाइ लाग्यो

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..