» » राजेन्द्र महतोद्धारा छठमा तीन दिनको विदा माग


काठमाडौ कात्तिक २० गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मघेश को महान, महत्वपूर्ण तथा पवित्र पवॅ ूछठू को उपलक्ष्यमा सम्पूर्ण व़र्तालु, भक्तजन सहित आम जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
       
नहाय खाय, खरना, संध्या अर्ग, बिहानी अर्गसहित चार दिनसम्म ब्रत बसी अति नै शुद्ध चितले नदी, पोखरी वा अन्य जलाशयमा उभेर उदाउँदो तथा अस्ताउँदो सुयॅलाई अर्ग दिंदै पुजा अर्चना गरी ामनाईने मघेश को सबै भन्दा ठुलो पवॅ ूछठू अब काठमांडौ लगायत पहाड़ी भुभागहरूमा पनि हषोॅल्लास का साथ मनाउन थालिएको सद्भावना पार्टीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

       थप उत्साह तथा हर्ष उल्लास पुर्ण रुपमा मनाउन तीन दिनको सावॅजनिक विदा घोषणा गनॅ सदभावना पाटीॅ, सरकार संग माँग गरेको छ ।

साथै अविलम्व संविधान संशोघन गरि मघेशी तथा आदिवासीजनजाति लगायतको हक़ अघिकार स्थापित गराउन छठी माताले संवंघित सबैमा शक्ती प़दान गरून भनि कामना पनि उहाँले गर्नुभएको छ ।

त्यसैगरि तराई मधेश लोकतान्त्रिक पार्टी निकट तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले पनि छठ पर्वको उलक्ष्यमा सम्पूर्ण देशवासी, मधेशी सहिद परिवार, आन्दोलनकारी शुभकामन दिँदै सो अवसरमा आन्दोलनका घाइतेहरुलाई सुस्वस्थ्यको कामना पनि गर्नुभएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..