» » महन्थ ठाकुरद्धारा शुभकामना व्यक्त


काठमाडौ असोज २५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विजयदशमीको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।


हिजो एक विज्ञप्ति जारी अध्यक्ष ठाकुरले अध्यात्मिक आस्था र आदिशक्तिको अराधनाको महान पर्व विजयादशमीको शुभअवसरमा सबै दाजुभाई(दिदीबहिनीमा तराई(मधेश लोकतान्त्रिक पार्टी र आफ्नो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्गा भवानीले सबैलाई समानतापूर्ण सम्मानजनक जीवन, सम्पन्नता र समृध्दि प्रदान गरुन् भन्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..