» » कमल थापा तिब्बत प्रस्थान

काठमाडौँ, असोज २७ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापा चीनद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा आज जानुभएको छ ।

चिनियाँ सरकारको निमन्त्रणमा उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अध्यक्ष थापा आगामी कात्तिक २ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा अध्यक्ष थापाले मानसरोवर अवलोकनका साथै त्यहाँको सरकारी प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..