» » विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु


महोत्तरी, असोज २८ गते । महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी हलिमालाई गोमन सर्पले टोकेको थियो ।

उनलाई राति नै उपचारका लागि भारत बिहारको दरभङ्गा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका ससुरा अघनु कवारीले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..