» » जितेन्द्र सोनल दिल्ली प्रस्थान


काठमाडौ असोज २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल दिल्ली भ्रमणमा जानु भएको छ ।
आज उहाँ रेल मार्ग हुँदै दिल्ली प्रस्थान गर्नुभएको हो । दिल्लीको जानुको उद्देश्य नीजि काम भएपनि त्यहाँका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको महासचिव सोनलले बताउनुभयो ।
नेपालको वर्तमान राजनीतिक अवस्थमा भारतको कस्तो चासो रहेको कुरा बुझ्न उहाँले त्यहाँका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..