» » भोली ४ बजे मधेशी मोर्चासँग औपचारिक वार्ता हुँदै


काठमाडौ कात्तिक १३ गते । नेपाली काँग्रेस र माओवादी केन्द्रले भोली संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग औपचारिक वार्ता गर्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व गठन गरेको सरकारले भोली पहिलो पटक मधेशी मोर्चासँग वार्ता गर्दैछन् । मोर्चाका नेतासँग पटक पटक अनौपचारिक वर्ता गर्दै आउनु भएका प्रचण्डले भोली सविधान संशोधनलाई अन्तिम रुप दिनका लागि वार्ता गर्नु हुनेछ ।

आज साँझ बालवाटारमा मधेशी मोर्चासँग अनौपचारिक वार्ता भएको छ । आजको वार्ताले सहमति नजिक पुगेको कारण भोलीको बैठकले टुगों लगाउन गरी बस्न लागेको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..