» » अमेरिकाका मधेशीहरुले यसरी मनाउँदैछन् छठ


काठमाडौ कात्तिक ५ गते । अमेरिकामा रहेका मधेशीहरुले यसपालि औपचारिक रूपमै तराई मधेशको महान पर्व छठ मनाउने भएको छ ।

मधेशीहरुको साझा संगठन एन्टाको अग्रसरतामा हुन लागेको छठ पर्व अमेरिकाको न्यू जर्सीमा  मनाउने एन्टाका प्रतिनिधि एवं संयोजक सुभाष कुमार बैठाले जानकारी गराउनु भयो ।

एन्टाको वार्षिक कार्यक्रमका रुपमा मनाउने भनिएको छठ पुजा न्यू जर्सी स्थित डा. उपेंद्र कर्णको घरमा गरिने तय गरिएको बारे जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला मधेशीहरु आफ्नो सुविधा अनुसार छठ पर्व दुर्इ चारजना मिलेर आफ्नै घरको  स्विमिंग पुल तथा जलासयमा मनाउने गर्दथ्यो तर यसपाली हामी सबै जना मिली औपचारिक रूपमै संगठित भएर छठ पुजा गर्ने निर्णय लिएको छौ र यसका लागि हामी हरेक किसिम को तैयारीमा लागेका छौ ।’

यसपाली को छठ पुजा विगतका वर्षहरु भन्दा बृहत र संगठित हुने बताउदै न्यू जर्सी ,न्यू यॉर्क, पेन्सलभेनिया , डेलवर , कनेक्टीकट को आसपासका मधेशी दाजू–भाई लाई छठ पुजामा सामेल हुन विज्ञप्ति मार्फत आग्रह गरेको छ ।





Dear all ,
Namaste,

We would like to invite you on CHHAT PUJA 2016 which is going to be organized by ANTA GNYC for the first time as our annual function on November 6 & 7th at Dr. Upendra Karn Daaju home. Personally me and behalf of ANTA GNYC , I would like to thank him for giving all kinds of support we need to celebrate CHHAT PUJA 2016.

2 Milkhouse Lane
Lambertville, NJ 08530.
Which is more convenient for New Jersey, Pennsylvania, Delaware and New Yorker too . Please mark your calendar for one of our Madheshi cultural CHHAT PUJA.

we would able to form a CHHAT PUJA committee and members are as follows.
Subhash k Baitha :- Coordinator

Matrika Gupta :- Co-coordinator -646-606-4634

Ram Binod Pandit :- secretary -484-340-0182

Kundan Sah :- Public relation -646-436-7805

Members,

Manish Singh -347-839-9128

Mukesh Yadav "royal"-484-5572948

Gudiya chandra -518-316-1235

Uma shanker Sah
Best Regards,
Subhash k Baitha
Contact: - 484-340-0366
Subhash_saurav@yahoo.com
President , ANTA GNYC &
CHHAT PUJA Coordinator.

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..