» » तमवि फ्रन्टले बुझाए ज्ञापनपत्र


सर्लाही कात्तिक १२ गते । तराई मधेश विद्यार्थी फ्रन्ट सर्लाहीले आज शिक्षा अधिकारीलाई एक ज्ञापनपत्र बुझाएको छ ।
फ्रन्टका सहमहासचिव मिथलेश यादवको नेतृत्वमा गएको एकटोलीले आज सर्लाही जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई ज्ञापनपत्र बुझाएको फ्रन्टका अध्यक्ष मनिष मिश्राले जानकारी गराउनुभयो ।
समग्र मधेश शिक्षित प्रदेश।को नारा लाई मुर्तरूप दिदै सर्लाहीमा एक फडको अगाडी आएको दावी अध्यक्ष मिश्राले गर्नुभएको छ ।





About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..