» » डा.विनय पजियार नेता हुन् कि समाजिक अभियन्ता ? प्रचारशैलीको हेर्नुस् २० तस्विर


देश्भरका सम्पूर्ण चिकित्सा संस्थान हरुमा ४५ प्रतिशत आरक्षण लागु गर्न सर्वोच्चद्वारा निर्देशात्मक आदेश जारी गरेको छ । यसमा डाक्टर पजियारले आफ्नो प्रयास रहेको दावी गर्दै सो उपलब्धीलाई क्यास गर्नका लागि उहाँले जनकपुरका विभिन्न ठाउँमा ब्यानर नै झुण्डाएको छ । 

शिक्षामा ४५ प्रतिशत आरक्षण लागु गराउन आन्दोलनरत निरन्तर आन्दोलन पश्चात सफलता हासिल गरेका गरेका युवा नेता डा.विनय पजियार भनेर जताततै ब्यानर झुण्ड्याएको छ । उहाँले मधेशी युथट्याकको नामबाट समाजिक अभियानमा लाग्नु भएको व्यक्ति हुनुहुन्छ तर उहाँले आफूलाई नेताको रुपमा प्रस्तुत गर्नु भएको छ र नेताकै शैलीमा प्रचार पनि गर्नु भएको छ मानौ कुनै निर्वाचन भइरहेका छन् ।

उहाँले नेताकाे ठाउँमा युवा अभियन्ता वा युवा समाजिक कार्यकर्ता लेखेकाे भए राम्राे । यसबाट प्रष्ट हुन्छकाे उहाँकाे लक्ष्य नेता बन्नै नै हाे । 

यस अभियानमा  प्रा. निरन्जन शाह ,प्रा. पर्सुराम मिश्र ,सौगेन्द्र मन्डल ,राहुल शाह ,प्रशान्त झा ,खगेन्द्र झालगायतका युवाहरु पनि लागेका थिए तर उहाँहरुको नाम वा तस्विर कतै उल्लेख छैन । पजियारलाई सिके राउत निकट मानिन्छ । 

यसमा मुद्दामा अधिवक्ता सुरेन्द्र महतो , अधिवक्ता दिपेन्द्र झा , अधिवक्ता दीवेन्द्र झा , अधिवक्ता पूनम झा र अधिवक्ता नारायण झाले पनि बहस गर्नुभएको थियो । 




















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..