» » तराई मधेश विद्यार्थी फ्रन्टको बैठकले के के गर्यो निर्णय ?


काठमाडौ कात्तिक १० गते । तराई मधेस विद्यार्थी फ्रन्टको बैठक सम्पन्न भएको छ राजाधानीमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको बैठकले  स्ववियू निर्वाचनमा सामानुपातिक समावेशी प्रणाली अबलम्बन गर्न पहल गर्नुको साथै निर्वाचन गराउनका लागि दबाब दिने निर्णय गरेको फ्रन्टका अध्यक्ष मनिष मिश्राले जानकारी दिनुभयो ।

बैठकमा संगठन सुदृढीकरण, कोष सम्बन्धि प्रस्तावहरू पेश गर्ने निर्णय गर्नुको साथै  केन्द्रीय कार्य समितिको बैठक छठपछि गर्ने निर्णय भएको जनाइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..