» » मधेशको मागहरु पुरा नभएको भन्दै सद्भावना पार्टीद्धारा असन्तुष्टि व्यक्त

काठमाडौ असोज २४ गते । सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले राज्यले मधेशको मागलाई ओझेलमा राख्ने प्रयास गरेको आरोप लगाउनु भएको छ ।


उहाँले आज एक विज्ञप्ति जारी गर्दै मधेशी थारु, जनजाति तिब्र असन्तुष्टिले देशमा स्थायित्व प्राप्त नहुने स्पष्ट हुँदा हुँदै पनि आन्दोलनका मागलाई ओझेलमा राख्ने प्रयास भएको आरोप लगाउँदै उहाँले यस्तो असहज परिस्थितिमा नेपाली नेताहरु बीच समन्वय गरी समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।


ऐतिहासिक मधेश आन्दोलनका मागहरु अझै संशोधन नभएको प्रति आपत्ति प्रकट गर्दै विजय दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..