» » ट्रयाक्टरबाट खसेर थारुको मृत्यु


मोरङ, असोज २४ गते । ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ । 

उर्लाबारी–बरडंगा सडकखण्डअन्तर्गत इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेका को२त ४२१२ नंको ट्याक्टरबाट खसेर सोही ट्र्याक्टरका सहचालक धामी थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 

ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..