» » कालो दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम


काठमाडौ असोज २ गते । सरकारले असोज ३ गतेलाई सविधान दिवसको रुपमा मनाई रहेका छन् भने मधेशवादी दलले कालो दिवसको रुपमा । ती दिवसहरु आजैबाट शुरु भएको छ । सरकारले जसरी तीन दिनको कार्यक्रमको घोषणा गरेको छ त्यसरी नै मधेशवादी दलले गरेको छ ।

आज मधेशी समाजले भोलीको कालो दिवस सफल पार्नका लागि आज वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

बानेश्वरको चौरासी ब्यञ्जनमा हुने कार्यक्रममा मधेशका विभिन्न तप्काका व्यक्तिहरुको उपस्थिति रहने र त्यसमा कालो दिवस किन भनि विषयमा छलफल र अन्तरक्रिया गर्ने आयोजक सरोज रायले जानकारी गराउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..