» » करेन्ट लागेर युवकको मृत्यु



पर्सा, असोज ८ गते । कौवाबनकटैया गाविस– १ मा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कौवाबनकटैया–१ का २६ वर्षीय अलिहसन अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आप्mनै घरमा विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..