» » ६ लेनको सडक बनाउन माग गर्दै मानव साङ्ग्लो (फोटो फिचर)










विकास नचाहानेहरु ले जनता मा अनेक प्रकारका भ्रम दिदैछन कि ४ लेन सडक बनाउन नदिनका लागि आन्दोलन गर्दैछन  तर माग यसप्रकार छ
भिठ्ठामोड–जनकपुर सडकलाई नेपाल सरकारबाट गरिएको ४ लेनको सडक शिलान्यासलाई सकारात्मकरुपमा लिएको संघर्ष समितिले, भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनको बनाउनु पर्ने लगायतका ५ पाँच बुँदे मांग राख्दै जारी
संघर्ष समितिका माँगहरु यस प्रकारका छन्
१. भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनको सडक बनाउनु पर्ने ।
२. सडक गुणत्मकरुपमा निर्माण गर्नरगराउन अनुगमन समिति गठन गर्नुपर्ने ।
३. सरकारले एकातर्फ १४ किलोमिटरको सडक९तिनकुने–सुर्यविनायक०को निर्माण एकवर्ष भित्र सम्पन्न गर्ने तथा भिठ्ठामोड–जनकपुर जस्ता आर्थिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको सडकलाई कछुवा गतिमा ३० महिना लगाउनुको साटो १५९पन्ध्र० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने ।
४. २०७३ को महान चाड विजया दशमी प्रारम्भ हुनु भन्दा अगाडि भिठ्ठामोड–जनकपुर सडकलाई पूर्ण मरम्मत गर्नुपर्ने ।
५. सडक निर्माणको ठेक्का पाएका मुख्य निर्माण व्यवसायीलेनै कार्य गर्नुपर्ने, पेटी कन्ट्रयाक्टरले बनाउन नपाउने ।
राम कुमार शर्मा
अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद
तथा
संयोजक
भिठ्ठामोड–जनकपुर सडक निर्माण संयुक्त संघर्ष समिति

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..