» » विद्यालय व्यवस्थापनको अध्यक्षमा रजतप्रताप


कपिलवस्तु असोज ७ गते । विद्यालयमा एक कार्यक्रमको अयोजना गरी
व्यवस्थापन समिति गठन गरीएको छ । श्रीराम गोरखा उच्च माध्यामिक विद्यालयको अध्यक्षमा रजतप्रताप शाह चयन हुनु भएको छ ।

सदस्यहरुमा गोपि कृष्ण चौधरी,राम सिह कुर्मी, किसलावती यादव, मलती हरिजन, मिरा वर्मा रहनु भएको छ ।

शिक्षक प्रतिनीधीमा राहुल प्रताव सिह चयन हुनु भएको छ । स्रोत
व्यक्ति बनरसीलाल गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय निरिक्षक रेश्मीरावज आर्यालको उपस्थीति रहेको सहकर्मी निरहु यादवले जनकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..