» » खुल्यो तिलगंगामा सुविधा सम्पन्न होटेल खुश्बु


काठमाडौ भदौ ३० गते । गौशालामा सिरहाली खुश्वु होटल एण्ड गेस्ट हाउसले आफ्नो अर्को नयाँ होटल खोलेको छ ।

जसको नाम हो होटेल खुश्वु । एयरपोर्टकै नजिकै तिलगंगामा खुलेको सो होटल आधुनिक र सुविधा सम्पन्न रहेको सञ्चालक विष्णु साहले बताउनु भयो ।

सबै एसी तथा डिलक्स रुम रहेको सो होटलमा पार्किगंको सुविधासहित मिटिगं हलको पनि व्यवस्था रहेको जनाएको छ ।

होटलमा बस्नेका लागि एयरपोर्टबाट लैजाने निशुल्क व्यवस्था गरेको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..