» » पर्सामा प्रेस मञ्च गठन


पर्सा असोज ६ गते । सद्भावना पार्टी निकट प्रेस मंच नेपाल पर्सा शाखामा १८ सदसीय गठन गरेको छ ।
मंच पर्साको अध्यक्ष बिजय ठाकुर , उपाध्यक्षद्वव राजु साह, नन्दकिसोर गिरी, सचिव दिपक चौरसिया,सहसचिव राम मण्डल, कोषाध्यक्ष सोयता सहनी, सह कोषाध्यक्ष कृष्णा यादव रहनु भएको छ भने  कार्यसमिती सदस्यहरुमा चन्द्रिका पटेल, मनोज राम, साबिर हवारी, अजहर हवारी, मुन्ना सर्राफ, धिरेन्द्र ठाकुर, आनन्द पटेल,जाकिर हुसेन, मुन्ना ठाकुर, अबिनास झा, रिसव ओझा रहनु भएको छ ।
 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..