» » सविधान संशोधनका लागि मधेशी मोर्चाले गठन गरे समिति


काठमाडौ भदौ १९ गते । संघीय गठबन्धनले सविधान संशोधनका लागि ड्राफ तयार
गर्न सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा ११ सदस्यीय
सविधान संशोधन समिति बनाएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव
केशव झाका अनुसार सविधान संशोधन समितिमा यस प्रकारका सदस्यहरु रहेका छन् ।

संयोजकः लक्ष्मण लाल कर्ण
सदस्यहरु
लालबाबु राउत
बृषेशचन्द्र लाल
रामनरेश राय यादव
केशव झा
गोपाल दहित
कुमार लिगंदेन
प्रेमबहादुर खाती
शिल्पीको तर्फबाट एकजना
प्रादेशीक मोर्चाको तर्फबाट एकजना
पदमरत्न तुलाधरको आन्दोलन मितिको तर्फबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..