» » बमको हल्लाले त्रास


काठमाडौ, असोज ४ गते । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले आज बिहान स्थानीयवासीमा त्रास छाएको छ ।

सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी

नायब उपरीक्ष्क ईश्वर कार्कीले बताउनुभयो ।
बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..