» » मधेश आन्दोलनको बारे छानविन गर्न गठित आयोगले पूर्णता पायो


काठमाडौ भदौ २९ गते । मधेसवादी दलका माग अनुसार सरकारले गठन गरेको मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको लागि उच्चस्तरीय छानविन आयोगले आज पूर्णता पाएको छ ।

पूर्व न्यायधिश गिरिशचन्द्र लालको संयोजकमा गठन भएको आयोगको सदस्यमा  नेपाल प्रहरीका एआईजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य कोइराला, कानुनविदको तर्फबाट सूर्य कोइराला, महिला तथा अदिवासी जनजातिको तर्फबाट सजन लोप्चन रहनु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..