» » नहरमा शव फेला

साँकेतिक तस्विर
राजविराज, असोज १ गते । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित चन्द्रनहरको पुलमुनि डुबेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ  ।


प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार ती पुरुषको नाम ठेगाना खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..