» » पर्सि बकर इदको विदा


काठमाडौँ, भदौ २६ गते । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..