» » सर्पको टोकाईले रामकुमारीको मृत्यु


राजविराज, भदौ २२ गते । सप्तरीको अर्नाह गाविस–२ मा आज बिषालु सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया रामकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ ।


आफ्नै घरमा बसिरहेका बेला बिषालु सर्पले टोकेर गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..