» » शव फेला


नवलपरासी, भदौ १० गते । नवलपरासीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको हुलाकी सडकखण्डअन्तर्गत मनरी–२ पिपरानजिक सडक छेउको खाल्टोमा बिहीबार करिब ३०÷३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको सनाखत हुन सकेको छैन ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले अत्यधिक मदिरा सेवनले उनको ज्यान गएको हुन सक्ने बताएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव शवपरीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल, परासीमा पठाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..