» » किशोर गुरुको जन्म दिनमा सद्भावना पार्टीको यो उपहार


काठमाडौ साउन २८ गते । हुलाकी न्युज डेलीका व्यवस्थापक विन्द किशोर साह (किशोर गुरु) लाई सद्भावना पार्टी निकट सद्भावना पत्रकार मञ्चको केन्द्रीय सहसंयोजकमा चयन गरेको छ ।

हाल उहाँको हुलाकी न्युज डेली बन्द रहेको छ ।

हुलाकी न्युज डेली र हुलाकी न्युज डट कममा आवध गुरुलाई पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेको मनोनयन पत्रमा भनिएको छ, तपाईको कार्यकालमा पार्टी संगठन एव सद्भावना पत्रकार मञ्चलाई अझ बल प्रदान गर्ने अपेक्षा सहित हार्दिक बधाई छ ।’

गुरुलाई पार्टीको विधान धारा ३६ को उपधारा ४ अनुसार सहसंयोजकमा मनोनय गरेको छ । किशोर गुरुको आज जन्म दिन पनि रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..