काठमाडौ साउन २६ गते । संघीय गठबन्धले आज बैठक बसी सरकारको कामकारवाहीको विरोध गरेको छ । गठबन्धनको सहयोगमा बनेको सरकारले भएका सहमतिहरु कार्यान्वयन गर्न ढिलाई गरेको आरोप गठबन्धले गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका महामन्त्री केशव झाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार गठबन्धनले आज तीनवटा निर्णय गरेको छ ः
१.नगरपालिका, गाउपालिकाको सिमा निर्धारण गर्ने कार्य रोक्न मधेशी मोर्चाले माग गरेको थियो त्यो काम अझै जारी छ त्यसलाई तत्काल रोक्नुपर्ने ।
२.सहिद घोषणा, घाइतेलाई उपचार, बन्दीलाई रिहाय, पीडितलाई क्षतिपूर्ति, मुद्दा फिर्ता जस्ता कार्य एकहप्ता भित्र गर्ने सरकारले निर्णय गरेको थियो तर कहि कतै शुरुवात भएको नदेखिएले तत्काल शुरुवात गर्नुपर्ने ।
३.गठबन्धनको मुख्य माग सविधान ंशोधन हो, मधेशी मोर्चा र गठबन्धनको माग अनुसार सविधान संशोधनको प्रकृया तत्कालन शुरु गर्नुपर्ने र त्यसका लागि गठबन्धन र मधेशी मोर्चा समन्वय गर्न तयार रहेको

No comments: