» » प्रहरीमा समावेशी प्रावधान अनुसार जागिरका लागि ५५१ सीटमा भर्ना खुल्यो


काठमाडौ साउन ३० गते । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी सहायक निरीक्षक (असई) पदमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार विज्ञापन गरिएको छ । प्रहरीमा अमर तथा असक्त परिवारका लागि ११, आदिवासी जनजातिका लागि ७७, मधेसीका लागि ६८, महिलाका लागि ४९, दलितका लागि ३६ र पिछडा वर्गका लागि १३ गरी जम्मा ५५१ मा भर्ना खुलेको छ ।
भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त लिने जनाएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..