» » संजयप्रति फ्रन्टको हार्दिक श्रद्धान्जली



काठमाडौ भदौ १५ गते । भदौ १० गते गौरबाट पोखराका लागि हिडेका बस त्रिशुली नदीमा खस्दा हालसम्म २५ जनाको निधन भइसकेको छ । त्यसमध्ये तराई मधेश विद्यार्थी फ्रन्ट रौतहटका अध्यक्ष संजयकुमार यादवको पनि निधन भएको फ्रन्टले जनाएको छ ।

विद्यार्थी नेताको शव चार दिनपछि फेला परेको हो । फ्रन्टका केन्द्रीय कार्यालयले उहाँको आत्माको चिरशान्तिका लागि कामना गर्दै शोक सन्तव्य परिवारप्रति संवेदना प्रकट गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..