» » मधेशी मोर्चा र माओवादी, काँग्रेसबीचको वार्ता अन्योलमा

काठमाडौ साउन १९ गते । मधेशवादी दलसँग हिजो सहमति हुन नसकेका विषयमा आज पुनः छलफल गर्ने भनि विहान ८ बजे बैठक बोलाएको थियो तर बैठकमा मधेशवादी दलका केही नेताहरु आएपनि शीर्षस्थ नेताहरु अझै पुगेका छैन ।

यसरी नै हिजो माआवादीका केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवा नआएपछि बैठक स्थगित भएको थियो र सहमति भाँडियो भनि चर्चा चलेको छ ।

नौ सदस्यी कार्यदलले पेस गरेको सात बुँदे सहमतिको खाकामा हिजो दिनभरि छलफल भएको थियो तर कुरा मिलेको थिएन । तीन बुँदे मौखिक सहमतिको आधार प्रचण्डको उम्मेदवारीमा समर्थक बनेका थिए मधेशी मोर्चा ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..