» » रोशनकुमार पक्राउ


सिरहा, भदौ ११ गते । प्रहरीले गए राति सिरहाको अर्नामा प्रपी गाविसबाट लागुऔषध मुद्दामा फरार रहेका प्रपि गाविस–४ निवासी २० वर्षीय रोशनकुमार पाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कोरेक्स मुद्दामा उनलाई अर्नामा पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..